काठमाडौं- दैनिक एक हजारलाई खाना खुवाउने लक्ष्यसहित अनामनगरमा ‘हाम्रो खानाघर’ सञ्चालनमा आएको छ ।
सस्तोमा पेटभरि खान पाइने भएपछि बिहानदेखि बेलुकासम्मै भीड लाग्ने गरेको छ ।
दैनिक खाना खानेमध्येका उमेश बस्नेत सस्तोमा राम्रो खाना पाउँदा दङ्ग परेकाको खबर नयाँ पत्रिकामा छ ।
प्रतिक्रिया दिनुहोस्