अभिनेत्री करिनाले दिइन् दोस्रो सन्तानलाई जन्म-Sutra News

अभिनेत्री करिनाले दिइन् दोस्रो सन्तानलाई जन्म

आइतबार, ९ फाल्गुन २०७७

आइतबार, ९ फाल्गुन २०७७

मुम्बई- बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानको जन्म दिएकी छन् ।



आइतबार बिहान ब्रीच क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । करिना र सैफ अली खानको सन् २०१६ मा छोरा तैमुर जन्मिएका थिए ।

भारतीय सञ्चार माध्यामका अनुसार आमा र बच्चा दुवै स्वस्थ छन् । करिना र अभिनेता सैफ अलिको सन् २०१२ मा विवाह भएको थियो ।

करिनाले गर्भवती भएकै समयमा लालसिंह चड्डाको सुटिङ सकेकी छन् । योबाहेक उनको आगामी फिल्म तख्त देखिनेछिन् । यस्तै सैफ अलि खानको अपकमिङ मुभी आदिपुरुष, भूत पुलिस र बंटी बबली छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट