Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

अभिनेत्री करिनाले दिइन् दोस्रो सन्तानलाई जन्म

अभिनेत्री करिनाले दिइन् दोस्रो सन्तानलाई जन्म

सूत्र न्यूज

९ फाल्गुण २०७७
  • 305
    SHARES
  • अभिनेत्री करिनाले दिइन् दोस्रो सन्तानलाई जन्म

    मुम्बई- बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानको जन्म दिएकी छन् ।

    आइतबार बिहान ब्रीच क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । करिना र सैफ अली खानको सन् २०१६ मा छोरा तैमुर जन्मिएका थिए ।

    भारतीय सञ्चार माध्यामका अनुसार आमा र बच्चा दुवै स्वस्थ छन् । करिना र अभिनेता सैफ अलिको सन् २०१२ मा विवाह भएको थियो ।

    करिनाले गर्भवती भएकै समयमा लालसिंह चड्डाको सुटिङ सकेकी छन् । योबाहेक उनको आगामी फिल्म तख्त देखिनेछिन् । यस्तै सैफ अलि खानको अपकमिङ मुभी आदिपुरुष, भूत पुलिस र बंटी बबली छन् ।


    प्रकाशित :फाल्गुण ९, २०७७ आइतवार - १३:०५:३८

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.