झालाई १ सय १ किलोको माला-Sutra News

झालाई १ सय १ किलोको माला

सोमबार, १० फाल्गुन २०७७

सोमबार, १० फाल्गुन २०७७

धनुषा । प्रदेश २ का प्रमुख राजेश झाको आइतबार भव्य स्वागत भएको छ । स्वागतका क्रममा उनलाई १ सय १ किलोको माला पहिर्याइएको हो ।



उनको स्वागतका लागि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंह विमानस्थल पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट