काठमाडौं- नेपाली र भारतीय तीर्थयात्रासहित विदेशी नागरिकले यो वर्ष चीनको तिब्बतस्थित कैलाश मानसरोवर दर्शन गर्न नपाउने भएका छन् ।
कोरोनाका कारण चीनले विदेशीलाई तिब्वत प्रवेशमा रोक लगाएको हो ।
चीनले अपनाएको कडा स्वास्थ्य प्रोटोकलका कारण तिब्वतमा एकजना विदेशी नागरिकबाहेक कसैलाई पनि कोरोना नभेटिएको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।