साउदी दूतावासका कारण हजारौं युवा अलपत्र-Sutra News

साउदी दूतावासका कारण हजारौं युवा अलपत्र

मंगलबार, ११ फाल्गुन २०७७

मंगलबार, ११ फाल्गुन २०७७

काठमाडौं- साउदी अरबस्थित नेपाली दूतावासले रोजगारीका लागि जाने नेपाली युवाको प्रमाणित मागपत्र अनलाइन नगर्दा हजारौ नेपाली अलपत्र परेका छन् ।



वैदेशिक रोजगार विभागले प्रमाणीकरणका लागि तयार गरेको वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) मा प्रमाणित मागपत्र प्रविष्ट नगर्दा हजारौं नेपाली पूर्वश्रमको स्वीकृति रोकिएको खबर कारोबार दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट