Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

साउदी दूतावासका कारण हजारौं युवा अलपत्र

साउदी दूतावासका कारण हजारौं युवा अलपत्र

सूत्र न्यूज

११ फाल्गुण २०७७
  • 88
    SHARES
  • साउदी दूतावासका कारण हजारौं युवा अलपत्र

    काठमाडौं- साउदी अरबस्थित नेपाली दूतावासले रोजगारीका लागि जाने नेपाली युवाको प्रमाणित मागपत्र अनलाइन नगर्दा हजारौ नेपाली अलपत्र परेका छन् ।

    वैदेशिक रोजगार विभागले प्रमाणीकरणका लागि तयार गरेको वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) मा प्रमाणित मागपत्र प्रविष्ट नगर्दा हजारौं नेपाली पूर्वश्रमको स्वीकृति रोकिएको खबर कारोबार दैनिकमा प्रकाशित छ । 


    प्रकाशित :फाल्गुण ११, २०७७ मंगलवार - ०९:२८:०३

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.