Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

निफ्राको सेयर मूल्य घट्यो

निफ्राको सेयर मूल्य घट्यो

सूत्र न्यूज

११ फाल्गुण २०७७
  • 204
    SHARES
  • निफ्राको सेयर मूल्य घट्यो

    काठमाडौं- कारोबारको पहिलो दिनदेखि नै अस्वभाविक रुपमा बढेको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

    दिनहुँ १० प्रतिशतले बढ्दै आएको निफ्राको सेयर मंगलबार १० प्रतिशतले घटेर ५९४ मा आएको हो ।

    कारोबार खुलेलगत्तै कम्पनीको सेयर १० प्रतिशतले बढेर ७२६ पुगेको थियो । तर, मूल्य बढेपछि ठूला लगानीले सेयर धेरै बेच्न खोजेपछि निफ्राको सेयर ह्वात्तै घटेर ५९४ मा आएको हो ।


    प्रकाशित :फाल्गुण ११, २०७७ मंगलवार - १२:०३:२१

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.