मंगलबार थपिए ११० जना कोरोना संक्रमित, चारजनाको मृत्यु-Sutra News

मंगलबार थपिए ११० जना कोरोना संक्रमित, चारजनाको मृत्यु

मंगलबार, ११ फाल्गुन २०७७

मंगलबार, ११ फाल्गुन २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ ।

हाल देशभर १ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६५ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट