Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

मंगलबार थपिए ११० जना कोरोना संक्रमित, चारजनाको मृत्यु

मंगलबार थपिए ११० जना कोरोना संक्रमित, चारजनाको मृत्यु

सूत्र न्यूज

११ फाल्गुण २०७७
  • 116
    SHARES
  • मंगलबार थपिए ११० जना कोरोना संक्रमित, चारजनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ ।

    हाल देशभर १ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।

    गत २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६५ पुगेको छ ।

     


    प्रकाशित :फाल्गुण ११, २०७७ मंगलवार - १६:२८:३५

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.