काठमाडौं- नेकपा नेता योगेश भट्टराईले संसद पुनःस्थापनाले देशलाई अध्यारोमा जानबाट बचाएको बताएका छन् ।
संसद पुनःस्थापनापछि प्रतिक्रिया दिंदै उनले भने ‘सत्ताको आडमा लोकतन्त्रमाथी धावा बोल्न सकिँदैन भन्ने सर्वोच्चको आदेशले देखाएको छ।’
देशलाई अस्थिरतातर्फ जानबाट सर्वोच्चाको फैसलाले जोगाएको उनले बताए । अदालतले आफ्नो गरिमा जोगाएको पनि उनले बताए ।