Logo

बुधवार, फाल्गुण १९ गते २०७७

संसद पुनःस्थापनाले देशलाई अँध्यारोमा जानबाट बचायोः योगेश भट्टराई

संसद पुनःस्थापनाले देशलाई अँध्यारोमा जानबाट बचायोः योगेश भट्टराई

सूत्र न्यूज

११ फाल्गुण २०७७
  • 121
    SHARES
  • संसद पुनःस्थापनाले देशलाई अँध्यारोमा जानबाट बचायोः योगेश भट्टराई

    काठमाडौं- नेकपा नेता योगेश भट्टराईले संसद पुनःस्थापनाले देशलाई अध्यारोमा जानबाट बचाएको बताएका छन् ।

    संसद पुनःस्थापनापछि प्रतिक्रिया दिंदै उनले भने ‘सत्ताको आडमा लोकतन्त्रमाथी धावा बोल्न सकिँदैन भन्ने सर्वोच्चको आदेशले देखाएको छ।’

    देशलाई अस्थिरतातर्फ जानबाट सर्वोच्चाको फैसलाले जोगाएको उनले बताए । अदालतले आफ्नो गरिमा जोगाएको पनि उनले बताए ।


    प्रकाशित :फाल्गुण ११, २०७७ मंगलवार - १८:५५:४०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.