प्रचण्ड-नेपालका कार्यकर्ताद्वारा माइतीघरमा दीप प्रज्वलन-Sutra News

प्रचण्ड-नेपालका कार्यकर्ताद्वारा माइतीघरमा दीप प्रज्वलन

मंगलबार, ११ फाल्गुन २०७७

मंगलबार, ११ फाल्गुन २०७७

काठमाडौं- अदालतको आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा प्रचण्ड-नेपाल पक्षका युवाहरूले प्रदर्शन गरेका छन् ।



मंगलबार साँझ सर्चोच्च अदालतका प्रधानन्‍याधीश चोलेन्द्र शमशेर राणाले १३ दिनभित्र संसद बैठक बोलाउन फैसला सुनाएपछि युवाहरूले ओलीको राजीनामा माग गरेका हुन् ।

यसका साथै उनीहरुले अदालतको फैसलाको स्वागत गर्दै माइतीघरसहित राजधानीको विभिन्‍न स्थानमा दीप प्रज्वलन गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट