Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

प्रचण्ड-नेपालका कार्यकर्ताद्वारा माइतीघरमा दीप प्रज्वलन

प्रचण्ड-नेपालका कार्यकर्ताद्वारा माइतीघरमा दीप प्रज्वलन

सूत्र न्यूज

११ फाल्गुण २०७७
  • 99
    SHARES
  • प्रचण्ड-नेपालका कार्यकर्ताद्वारा माइतीघरमा दीप प्रज्वलन

    काठमाडौं- अदालतको आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा प्रचण्ड-नेपाल पक्षका युवाहरूले प्रदर्शन गरेका छन् ।

    मंगलबार साँझ सर्चोच्च अदालतका प्रधानन्‍याधीश चोलेन्द्र शमशेर राणाले १३ दिनभित्र संसद बैठक बोलाउन फैसला सुनाएपछि युवाहरूले ओलीको राजीनामा माग गरेका हुन् ।

    यसका साथै उनीहरुले अदालतको फैसलाको स्वागत गर्दै माइतीघरसहित राजधानीको विभिन्‍न स्थानमा दीप प्रज्वलन गरेका छन् । 

     


    प्रकाशित :फाल्गुण ११, २०७७ मंगलवार - १९:०५:३३

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.