Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

प्रचण्ड-नेपालले खुवाए एकअर्कालाई लड्डु

प्रचण्ड-नेपालले खुवाए एकअर्कालाई लड्डु

सूत्र न्यूज

११ फाल्गुण २०७७
  • 105
    SHARES
  • प्रचण्ड-नेपालले खुवाए एकअर्कालाई लड्डु

    काठमाडौं- सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना गर्ने फैसला भएपछि नेपार्टी प्रचण्ड–नेपाल समूहले देशभरि खुसीयाली मनाइरहेको छ ।

    चितवनमा रहेका उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटेका छन् ।

    भोलि चितवनमा हुने आमसभालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल चितवन पुगेका थिए ।

    अब उक्त समूहले भोलिको सभालाई विजय सभाका रूपमा मनाउने भएको छ ।

    153958721_3810966778941368_6552141735178027255_n.jpg


    प्रकाशित :फाल्गुण ११, २०७७ मंगलवार - १९:३८:३३

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.