यसरी सुरु भयो लोकप्रिय गायिका अन्जु पन्तको दोस्रो जिन्दगी [फोटोहरू]-Sutra News

यसरी सुरु भयो लोकप्रिय गायिका अन्जु पन्तको दोस्रो जिन्दगी [फोटोहरू]

बिहिबार, १३ फाल्गुन २०७७

बिहिबार, १३ फाल्गुन २०७७

काठमाडौं- गायिका अञ्जु पन्तले थीर कोइरालासँग विवाह गरेकी छिन् । बुधबार गायिका अन्जु र थीरले पाटनस्थित एक चर्चमा विवाह गरेका हुन् ।



विवाहपछि अन्जुले सामाजिक सञ्‍जाल फेसबुकमा विवाहको फोटो राखेकी छिन् । फोटो राख्दै अन्जुले लेखेकी छिन्, ‘जिन्दगीको नयाँ अध्याय सुरु भयो सबै प्रियजनमा धेरै आभारी ।’ 

गायिका पन्तको यो दोस्रो विवाह हो । 

154249928_3974206579310026_6844459320742433915_n.jpg

154645755_3974206639310020_1443491220958747513_n.jpg

153926362_3974206529310031_6433585047895401828_o.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट