Logo

आइतवार, बैशाख ५ गते २०७८

काठमाडौंको तारकेश्वर फेरि बर्डफ्लू देखियो

काठमाडौंको तारकेश्वर फेरि बर्डफ्लू देखियो

सूत्र न्यूज

१४ फाल्गुण २०७७
  • 263
    SHARES
  • काठमाडौंको तारकेश्वर फेरि बर्डफ्लू देखियो

    काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू देखिएको छ ।

    पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालले तारकेश्वरमा फेरि बर्डफ्लू देखिएपछि केन्द्रीय बर्डफ्लू समन्वय समितिको बैठक बसिरहेको जानकारी दिए ।

    बर्डफ्लू देखिएपछि तारकेश्वर नगरपालिका–१ सांलाफाँटमा बिहीबार साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।

    यस अघि पनि गत माघमा तारकेश्वर नगरपालिकामा बर्डफ्लू देखिएको थियो । पछिल्लो समय सुर्खेतमा पनि बर्डफ्लूको संक्रमण देखिएको थियो ।

    images
    images

    प्रकाशित :फाल्गुण १४, २०७७ शुक्रवार - ०९:१६:१३

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.