कोरोना संक्रमणबाट चारजनाको निधन-Sutra News

कोरोना संक्रमणबाट चारजनाको निधन

शुक्रबार, १४ फाल्गुन २०७७

शुक्रबार, १४ फाल्गुन २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा ३४११ जनाको नमुना परीक्षण गर्दा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



यो अवधिमा ५४ जना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालकाअनुसार हाल देशभर सक्रिय संक्रमितको संखया ९३६ मात्र छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा संक्रमणका कारण थप चारजनाको निधन भएको छ ।

संक्रमणबाट हालसम्म निधन हुनेको संख्या २७७१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट