गंगामायाको अवस्था चिन्ताजनक-Sutra News

गंगामायाको अवस्था चिन्ताजनक

आइतबार, १६ फाल्गुन २०७७

आइतबार, १६ फाल्गुन २०७७

काठमाडौं- छोराको हत्यारालाई कारबाही माग गर्दा पति गुमाएकी गोर्खा फुजेलकी गंगायामा अधिकारी पछिल्लो समय अनशन बसेको ६९ दिन पुगेको छ ।



अहिले उनी चिन्ताजनक अवस्थामा वीर अस्पतालको क्याबिन नम्बर १ मा छिन् ।

गंगामायाकै अनुमतिमा शनिबार बेलुका ७ बजे घाँटीको शल्यक्रिया गरी मुख्य नसाबाट जीवन बचाउने तरल पदार्थ दिइएको नागरिक दैनिकमा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट