विप्लव समूहलाई वार्तामा आउन प्रधानमन्त्री ओलीको आग्रह-Sutra News

विप्लव समूहलाई वार्तामा आउन प्रधानमन्त्री ओलीको आग्रह

सोमबार, १७ फाल्गुन २०७७

सोमबार, १७ फाल्गुन २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा आउन आग्रह गरेका छन् ।



गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले देश विकासमा हातेमालो गर्न आउन आग्रह गरेका हुन् ।
‘तपाईंहरु सुतली बम पड्काएर नबस्नुहोस्, त्यसले केही हुँदैन’ उनको भनाइ छ ।

उनले सरकार त्यसतर्फ सकारात्मक भएकाले देश विकास र समृद्धिको पक्षमा लाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट