![प्रधानमन्त्री ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै [लाइभ]](https://www.sutranews.com/wp-content/uploads/2021/03/1614941240-BC1mx.jpg)
![प्रधानमन्त्री ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै [लाइभ]](https://www.sutranews.com/wp-content/uploads/2021/03/1614941240-BC1mx.jpg)
काठमाडौं- नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर हुँदैछ ।
सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको तर्फबाट महासचिव विप्लवले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले हस्ताक्षरलगत्तै सम्बोधन गर्ने कार्यक्रम छ ।
हेर्नुहोस् लाइभ