बीमाको लोभमा श्रीमतीको हत्या-Sutra News

बीमाको लोभमा श्रीमतीको हत्या

मंगलबार, २५ फाल्गुन २०७७

मंगलबार, २५ फाल्गुन २०७७

रुपन्देही- बीमा रकम पाउने लोभमा श्रीमतीको हत्या भएको छ । बिमा रकम पाउने भएपछि श्रीमान र देवर मिलेर एक महिलाको हत्या गरेका प्रहरीले जनाएको छ ।



जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ की कुशुम लोधलाई उहाँकै श्रीमान र देवर मिलेर हत्या गरेका छन् ।

बीमाको रकम आफूले पाउँने लोभमा लोधका पति शैलेसकुमार लोध र देवर राजेशकुमार लोध मिलेर हत्या गरेका गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट