पुनः भेन्टिलेटरमा नवीन्द्रराज जोशी-Sutra News

पुनः भेन्टिलेटरमा नवीन्द्रराज जोशी

मंगलबार, २५ फाल्गुन २०७७

मंगलबार, २५ फाल्गुन २०७७

काठमाडौं- मस्तिष्कघात भएपछि १३ फागुनमा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका पूर्वउद्योग मन्त्री एवं काग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य पुनः गम्भीर बनेको छ ।



गत शनिवारदेखि स्वास्थ्यमा समस्या देखिएपछि कोमामा पुगेका ५७ बर्षिय जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको उनको उपचारमा संलग्न चिकित्सक राजीव झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट