प्रधानमन्त्री ओली संसद् भवन पुगे, बैठकमा बसेनन्-Sutra News

प्रधानमन्त्री ओली संसद् भवन पुगे, बैठकमा बसेनन्

बुधबार, २६ फाल्गुन २०७७

बुधबार, २६ फाल्गुन २०७७

काठमाडौं- पुनर्थापित प्रतिनिधिसभाको दोस्रो वैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन् । करिब १५ मिनेटअघि आएका प्रधानमन्त्री तत्काल बाहिरिनुको कारणबारे बताइएको छैन ।



बाहिर निस्कने क्रममा ओलीले केही बेर एमालेका नेता सुभास नेम्वाङसँग कुराकानी गरेका थिए । २३ गतेकाे पहिलाे बैठकमा पनि ओली संसद भवन पुगेर बैठक सुरु हुनुअघि बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट