प्रतिनिधिसभाको बैठक चैत ३ गतेसम्मका लागि स्थगित-Sutra News

प्रतिनिधिसभाको बैठक चैत ३ गतेसम्मका लागि स्थगित

बुधबार, २६ फाल्गुन २०७७

बुधबार, २६ फाल्गुन २०७७

काठमाडौं- बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठक चैत ३ गते दिनको १ बजे बस्ने गरी स्थगित भएको छ । 



असारयता बहालवाला र पूर्व सांसदसमेत गरी असारयता १४ जना निधन भएका सांसदको शोक प्रस्ताव पारित गर्दै आजको बैठक सकिएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक २०७७ चैत ३ गते मंगलबार दिउँसो १ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट