काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गरेका छन् ।
उनले गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रबाट आएका नेता रामबहादुर थापा बादललाई बागमति प्रदेशको इन्चार्ज तोकेका छन् ।
प्रतिक्रिया दिनुहोस्