नेपालमा पहिलोपटक युरेनियमसहित चारजना पक्राउ-Sutra News

नेपालमा पहिलोपटक युरेनियमसहित चारजना पक्राउ

शुक्रबार, २८ फाल्गुन २०७७

शुक्रबार, २८ फाल्गुन २०७७

काठमाडौं- नेपालमा पहिलोपटक युरेनियम बरामद भएको छ । साढे २ किलो युरेनियमसहित चारजना पक्राउ परेका महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।



शुक्रबार पत्रकार सम्मेलन गरी बौद्ध क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी गराएको हो । बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको महानगरीय प्रहरी कार्यलय रानीपोखरीले जनाएको छ ।

पत्रकार सम्मेलनमार्फत उनीहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट