२७९० मा पिसिआर गर्दा ११४ लाई कोरोना-Sutra News

२७९० मा पिसिआर गर्दा ११४ लाई कोरोना

मंगलबार, ३ चैत्र २०७७

मंगलबार, ३ चैत्र २०७७

काठमाडाैं- नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २७९० मा पिसिआर गर्दा १०४ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ४२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९४ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ४९५ पुगेको छ ।

कोरोनाबाट निको हुनेको दर ९८.६ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट