काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी विग्रहको जिम्मेवार अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् ।
ललितपुरको सानेपामा बुधबार भएको राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेपालले भने, ‘उहाँ नै सबै कामको, वितण्डा, पार्टीभित्र विग्रहको निम्ति उहाँ नै जिम्मेवार हुनुहुन्छ,’
तथ्य र प्रमाण चाहिन्छ भने एक भारी तथ्य र प्रमाण रहेको नेता नेपालकाे भनाइ छ ।