यस्तो छ घ्युकुमारीको औषधीय महत्व-Sutra News

यस्तो छ घ्युकुमारीको औषधीय महत्व

बिहिबार, ५ चैत्र २०७७

बिहिबार, ५ चैत्र २०७७

-गर्मी, तनाव, मन्दाग्नी, कब्जियत आदीलाई ठिक गर्छ ।



-सबै किसिमको धातुरोग, अर्श, उदरशुल कमलपित्त, अम्लपित्त, मधुमेह, रक्तचाप घाउ, अल्सर, पेट पोल्ने, सुजाक, सम्पूर्ण स्त्री रोगहरुको लागि यो उपयोगी जडीबुटी मानिन्छ ।

-यसको लेप बनाई अनुहारमा लगाउनाले अनुहारलाई गोरो बनाउँछ ।

-यसको जुस खानाले मोटोपना घटाउँछ ।

-यसको लेप पोले काटेको ठाउँमा लगाउने गर्नाले चाँडै आराम मिल्छ ।

साभार:‘मेरो डाक्टर’ पुस्तकबाट

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट