अदुवाका फाइदा-Sutra News

अदुवाका फाइदा

बिहिबार, ५ चैत्र २०७७

बिहिबार, ५ चैत्र २०७७

हामीकहाँ अदुवा सहजै रुपमा पाइन्छ । हामीले भान्सामा अदुवालाई स्वादका लागि भए पनि प्रयोग गर्ने गरेका छौँ । यसका फाइदा पनि उत्तिकै छन् ।



फाइदा

-अदुवालाई पिसेर पानीमा उमाली त्यसमा दुई चम्चा मह मिलाएर खानाले घाँटी खसखसाएमा, रुघाखोकी लाग्दा यसको सेवनले सञ्चो हुन्छ ।

-यसको सेवनले बान्ता हुँदा र झाडापखाला लाग्दा नियन्त्रण गर्दछ ।

-यसको सेवनले अप्रेशन गरिसकेपछि वान्ता हुनबाट रोक्दछ ।

-यसको सेवनले मुटुरोगी, रगतमा चिनीको मात्रा क मगर्न मद्दत गर्दछ ।

मेरो डाक्टर पुस्तकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट