एमालेको संसदीय दलको बैठक बालुवाटारमा बस्दै-Sutra News

एमालेको संसदीय दलको बैठक बालुवाटारमा बस्दै

बिहिबार, ५ चैत्र २०७७

बिहिबार, ५ चैत्र २०७७

काठमाडौं- नेकपा एमालेको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।



प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा माधव नेपाल पक्षका सांसदहरू पनि उपस्थित हुँदै छन् । कतिपय सांसदहरू दलको बैठकमा सहभागी हुन बालुवाटार गइसकेकाे स्राेतले बताएकाे छ । 

यसअघि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर छलफल गरेपछि उनीहरु बालुटारमा बोलाइएको संसदीय दलको बैठकमा जान तयार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट