हर्रोको महत्व-Sutra News

हर्रोको महत्व

आइतबार, ८ चैत्र २०७७

आइतबार, ८ चैत्र २०७७

हर्रोको छिप्पिएको फलको बोक्रालाई कुटेर धुलो बनाउने र २-३ चम्चा हर्रोको पिसेको धुलोलाई तातो पानीसँग बिहानबेलुका खानाले शक्ति बढाउँछ ।



-यसले श्वासप्रश्वासमा समस्या भएका रोगीलाई ठिक गराउँछ ।

-यसले श्वास, पेटसम्बन्धी रोगलाई नाश गर्छ । यसले दन्त अर्श, पेटको अर्श, रोगहरुलाई निर्मूल पार्दछ ।

-यसले खानामा रुची बढाउने काम गर्छ ।

-कब्जियतको रोगीहरुले भने ३र४ चम्चाको दले दिनको ३र४ पटक तातोपानीमा मिलाएर सेवन गर्नाले निको गराउँछ ।

साभार: ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट