यसको जरालाई सुकाएर स-साना टुक्रा पारी मुखमा राखेर चुस्नाले बोली स्पष्ट नहुनेहरुको लागि राम्रो फाइदा गर्छ र स्वर मिठो बनाउँछ ।
-गला बसेको, खोकी लागेको मानिसलाई ठिक गर्दछ ।
-सुकेको बोझोलाई कुटेर धुलो पारी दुई तीन चम्चा धुलोलाई थोरै मह मिलाएर दिनको दुईपटक सेवन गर्नाले हिस्टेरिया, पागलपन, वातरोग आदिजस्ता स्मरणशक्तिको विकास गर्छ ।
साभार: ‘मेरो डाक्टर’ पुस्तकबाट