बोझोको औषधीय महत्व-Sutra News

बोझोको औषधीय महत्व

सोमबार, ९ चैत्र २०७७

सोमबार, ९ चैत्र २०७७

यसको जरालाई सुकाएर स-साना टुक्रा पारी मुखमा राखेर चुस्नाले बोली स्पष्ट नहुनेहरुको लागि राम्रो फाइदा गर्छ र स्वर मिठो बनाउँछ ।



-गला बसेको, खोकी लागेको मानिसलाई ठिक गर्दछ ।

-सुकेको बोझोलाई कुटेर धुलो पारी दुई तीन चम्चा धुलोलाई थोरै मह मिलाएर दिनको दुईपटक सेवन गर्नाले हिस्टेरिया, पागलपन, वातरोग आदिजस्ता स्मरणशक्तिको विकास गर्छ ।

साभार: ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट