काेराेना ग्राफः ४४७२ मा पिसिआर गर्दा १५० लाई कोरोना-Sutra News

काेराेना ग्राफः ४४७२ मा पिसिआर गर्दा १५० लाई कोरोना

सोमबार, ९ चैत्र २०७७

सोमबार, ९ चैत्र २०७७

काठमाडाैं- नेपालमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४४७२ मा पिसिआर गर्दा १५० जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९९ जना निको भएर फर्किएका छन् । 

योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार २० पुगेको छ ।

कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट