अनारका फाइदा-Sutra News

अनारका फाइदा

बुधबार, ११ चैत्र २०७७

बुधबार, ११ चैत्र २०७७

यसको नियमित सेवन गर्नाले बलिविर्य बढाउँछ, तिर्खा मेटाउँछ, खानामा रुची बढाउँछ । मुटु तथा आमाशयलाई मजबुत बनाउँछ ।



-यसको हिच्की, कफग्रस्त खोकी, वातरोग आदिलाई ठिक गर्दछ ।

-यसको फलको बोक्रा चुस्नाले वा बोक्राको चूर्ण १/२ चम्चा २/३ लिटर पानीमा २४ घण्टा भिजाएर पकाई र ३/३ घण्टाको फरकमा खाली पेटमा वा खाना खाएको १ घण्टा पछि र बेलुका तीन पटक पिएर सुत्नाले गलग्रन्थी बढेमा, स्त्रीप्रदर, खोकी, कमलपित्तजस्ता रोगलाई ठीक गर्दछ ।

-स्त्रीहरुको रगत बढी जाने रोगलाई पनि निर्मूल पार्दछ ।

-यसको नियमित प्रयोग गर्नाले रगतलाई शुद्ध पनि गराउँछ ।

‘मेरो डाक्टर’ पुस्तकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट