ब्रोकाउलीका यस्ता फाइदा-Sutra News

ब्रोकाउलीका यस्ता फाइदा

शुक्रबार, १३ चैत्र २०७७

शुक्रबार, १३ चैत्र २०७७

काठमाडौं- काउली अर्थात फुलकोबि । काउली धेरैलाई मन पर्ने तरकारी हो ।



तर ब्रोकाउली भने धेरैलाई मन पर्दैन । तर ब्रोकाललीको सेवनले शरिरमा राम्रो लाभ पुर्याउँछ । अझ महिलामा यसले धेरैमात्रामा लाभ गर्दछ ।

ब्रोकाउलीको सेवनले स्तन क्यान्सरको जोखिमलाई घटाउनमा मद्दत गर्छ ।

यसको सेवनले स्तर क्यान्सर हुन नदिने मात्रै होइन, क्यान्सरको वृद्धिलाई समेत रोक्दछ ।

ब्रोकाउलीमा पाइने सल्फोराफेन नामक तत्वले स्तन क्यान्सरलाई थप फैलिनबाट रोक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट