फिल्म ‘डाँडाको बरपीपल’ को मुहूर्त-Sutra News

फिल्म ‘डाँडाको बरपीपल’ को मुहूर्त

शुक्रबार, १३ चैत्र २०७७

शुक्रबार, १३ चैत्र २०७७

काठमाडौं- बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नयाँ फिल्म ‘डाँडाको बरपीपल’ को बिहीबार राजधानीमा मुहूर्त गरिएको छ ।



फिल्ममा शोभित बस्नेतको निर्देशन रहनेछ । फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, राजीवजंग बस्नेत, यसराज गराच अभिनय रहनेछ ।

निर्देशक शोभितले फिल्म पारिवारिक कथामा बन्ने बताए । उनका नुसार फिल्मका लागि तीन नायिका र एक नायक केही दिनमा फाइनल हुनेछन् ।

फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन छ ।

७५ दिनको छायांकन तालिक रहेको फिल्म काठमाडौं, कालाबाङ, पूर्व र से फोक्सुण्डो तालमा खिचिनेछ ।

163612924_519290942425743_789580121051662830_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट