२७४५ मा पिसिआर गर्दा ८५ लाई कोरोना-Sutra News

२७४५ मा पिसिआर गर्दा ८५ लाई कोरोना

शनिबार, १४ चैत्र २०७७

शनिबार, १४ चैत्र २०७७

काठमाडौं- नेपालमा थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २७४५ मा पिसिआर गर्दा ८५ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ७५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९३ जना निको भएर फर्किएका छन् ।

योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ४३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट