महजोडीलाई ‘महामूर्ख’को उपाधि-Sutra News

महजोडीलाई ‘महामूर्ख’को उपाधि

सोमबार, १६ चैत्र २०७७

सोमबार, १६ चैत्र २०७७

काठमाडौं- मिथिला नाट्यकला परिषद् (मिनाप)ले दिँदै आएको महामूर्खको उपाधि यस वर्ष चर्चित हास्य कलाकार महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ  ।



मिनापले प्रत्येक वर्ष होली पर्वको पूर्वसन्ध्यामा महामूर्ख सम्मेलन गरी समाजका विभिन्न क्षेत्रमा प्रतिष्ठा कमाएकाहरूलाई सम्मानस्वरूप ‘महामूर्ख’सहितका उपाधि प्रदान गर्दै आएको छ  ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट