काेराेनाः १६२ थपिए, ५९ जना निको-Sutra News

काेराेनाः १६२ थपिए, ५९ जना निको

बुधबार, १८ चैत्र २०७७

बुधबार, १८ चैत्र २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९ सय १९ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

यस अवधिमा ६९ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल कोरोना संक्रिय संक्रमितको संख्या एक हजार ४ सय ९३ रहेको छ ।

कोरोना निको हुने दर ९८.४ प्रतिशत रहेको छ । यसैगरी तीन हजार २७ जनाको कोरोनाले मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट