sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

सुनको भाउ आज पनि घट्यो

सुनको भाउ आज पनि घट्यो

सूत्र न्यूज

१९ चैत्र २०७७
  • 2.9K
    SHARES
  • सुनको भाउ आज पनि घट्यो

    काठमाडौं- बिहीबार सुनको भाउमा गिरावट आएको छ । आज सुन तोलामा चारसय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको छ ।

    यसैगरी तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावल सुन प्रतितोला ८६ हजार रहेको थियो ।

    आज चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदी तोलामा २० रुपैयाँ घट्दै आज तोलाको १ हजार १९५ रुपैयाँ कायम भएको छ ।

    images

    प्रकाशित :चैत्र १९, २०७७ बिहिवार - १२:५५:३५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.