काठमाडौं- नेकपा एमालेले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको छ ।
स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पनि ६ महिना निलम्बन गरेका हुन् ।
यसअघि ओलीले नेता माधव नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्