आमा बन्दै अभिनेत्री प्रियंका कार्की-Sutra News

आमा बन्दै अभिनेत्री प्रियंका कार्की

शुक्रबार, २० चैत्र २०७७

शुक्रबार, २० चैत्र २०७७

अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छिन् । १ वर्ष अगाडि अभिनेता आयुस्मान देशराज जोशीसँग बैबाहिक जीवनमा बाँधिएकी थिइन् । प्रियंकाले आयुस्मनसंगै सामाजिक संजालमा गर्भवती भएको तस्बिर सार्वजनिक गरेकी छिन् ।



पोस्टमा प्रियंकाले लेखेकी छन्, ‘अब तपाईंहरू मलाई सोध्न छाड्नु भए हुन्छ! हो, हामी गर्भवती छौं।’

Priyanka Karki Bicome mother.jpg

Priyanka aayusman.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट