मिस्टर सुवोधको ‘कान्छी’ [भिडियो]-Sutra News

मिस्टर सुवोधको ‘कान्छी’ [भिडियो]

शुक्रबार, २० चैत्र २०७७

शुक्रबार, २० चैत्र २०७७

काठमाडौं- गायक मिस्टर सुवोधको ‘नीलो आकाश’ एल्बममा समावेश ‘कान्छी’ बोलको गीत सार्वजनिक भएको छ ।



गीतमा गायक मिस्टर सुवोध र बोसन ब्याण्डका सुवास राईको शब्द तथा कल्याण सिंहको संगीत सुन्न सकिन्छ ।

भिडियोमा लक्ष्मन पुन, रोशनी थापा, नविन सापकोटा, चन्द्रा थापा, दीपक सुवेदी, धर्मेन्द्र पुर्जा, प्रकाश कदेलको अभिनय छ ।

लक्ष्मण पुनको निर्देशनमा बनेको भिडियोलाई गोविन्द विष्टले खिचेका हुन् ।

भिडियोको सम्पादन निर्देशक पुनले नै गरेका हुन् भने कलर करेक्सन दिपेश चौधरीले गरेका छन् । भिडियोको सम्पूर्ण छायांकन जापानमा गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट