नेपाल-खनाल समूहले तोक्यो बागमती प्रदेशका इन्चार्ज र पदाधिकारी-Sutra News

नेपाल-खनाल समूहले तोक्यो बागमती प्रदेशका इन्चार्ज र पदाधिकारी

मंगलबार, २४ चैत्र २०७७

मंगलबार, २४ चैत्र २०७७

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षले बागमती प्रदेशका १३ वटै जिल्लामा समानान्तर समित घोषणा गरेको छ ।



मंगलबार बसेको नेपाल-खनाल पक्षको बागमती प्रदेश कमिटिको बैठकले बागमती प्रदेशमा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यको नेतृत्वमा प्रदेश कमिटी गठन गर्नुका साथै प्रदेशका १३ वटै जिल्लामा पदाधिकारी घोषणा गरेको हो ।

नेपाल-खनाल पक्षले २०७५ जेठ २ अघिको एमालेकालका जिल्ला अध्यक्षहरुलाई कायमै राखेर नभएका ठाएँमा नयाँ अध्यक्ष मानोनित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट