चरीअमिलोका यस्ता छन् फाइदा-Sutra News

चरीअमिलोका यस्ता छन् फाइदा

शनिबार, २८ चैत्र २०७७

शनिबार, २८ चैत्र २०७७

-यो खानाले शरीरलाई शक्ति बढाउँछ ।



-पाचन प्रणालीलाई ठिक गर्दछ ।

-यसलाई पिसेर धुलो बनाई महमा मिसाएर मन तातो पानीमा फिटेर दैनिक खानाले झाडापखाला, कब्जियत, पेटसम्बन्धी रोगलाई नियन्त्रण गर्दछ ।-

-यसको मूलभाग र जरालाई गाईको गहुँतमा पकाएर बनेको लेपलाई सड्केको, मर्केको र भाँचिएको ठाउँमा लगाउँदा ठिक गर्दछ ।

‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट