काठमाडौं- कीर्तिपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष राजकुमार मालीको मृत्यु भएको छ ।
मस्तिष्कघात भएपछि मालीलाई उपचारका लागि वयोधा अस्पतालमा लगिएको थियो ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माली एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्