तक्मे बुढालाई राष्ट्रपतिद्वारा विभूषण प्रदान-Sutra News

तक्मे बुढालाई राष्ट्रपतिद्वारा विभूषण प्रदान

बुधबार, १ बैशाख २०७८

बुधबार, १ बैशाख २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र विकासमा योगदान दिएबापत् नयाँवर्षको अवसरमा बुधबार विभिन्न क्षेत्रका व्यक्तित्वलाई विभूषणले सुशोधन गरेकी छिन् ।



अभिनेता विल्सनविक्रम राईले राष्ट्रपतिको हातबाट कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभुषण ग्रहण गरे । विक्रम संवत २०७७ सालको विभूषणलाई राष्ट्रपतिले बैशाख १ गते प्रदान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट