नेपालमा पछिल्लाे २४ घण्टामा एक हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि-Sutra News

नेपालमा पछिल्लाे २४ घण्टामा एक हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

आइतबार, ५ बैशाख २०७८

आइतबार, ५ बैशाख २०७८

काठमाडौं- आइतबार नेपालमा एक हजार ९६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ५,०८४ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।



आइतबारसम्म सक्रिय संक्रमित संख्या ६,२९० पुगेको छ । बितेको २४ घण्टामा २६२ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा मात्र ४३५ जना संक्रमित थपिएका छन् । ११६ जना आइसीयूमा छन् । अहिलेससम्म ३,५६५ जना बालबालिका संक्रमित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट